Rule 41
विशेष अनुसन्धान प्रविधि सम्बन्धी व्यवस्था
अनुसन्धान अधिकृत वा अनुसन्धान निकायले ऐनको दफा १९ग. बमोजिम विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।